JanataToday.com

Advertisment

SKIP THIS

तोलामा २ सय रुपैयाँले बढ्याे सुनकाे मूल्य

तोलामा २ सय रुपैयाँले बढ्याे सुनकाे मूल्य

काठमाडौं – गत हप्तादेखि सुनको मूल्य लगातार बढिरहेकाे छ । आज (आइतबार) पनि सुनकाे मूल्य तोलामा २०० रुपैयाँले बढेको छ ।

आज छापावाल सुनकाे मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ कायम भएकाे छ ।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ कायम रहेकाे थियो ।

आज तेजावी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : आइतबार, बैशाख ५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij