पुस्तक तथा स्टेशनरी व्यवसायी प्रदेश ५ मा नयाँ नेतृत्व

पुस्तक तथा स्टेशनरी व्यवसायी प्रदेश ५ मा नयाँ नेतृत्व

बुटवल । नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ प्रदेश ५ मा नयाँ नेतृत्व चयन भएको छ ।

बुटवलमा आईतबार भएको प्रदेश ५ को पहिलो महाअधिवेसनमा बसन्त लामिछाने चयन भएका छन् ।

यस्तै महासंघको प्रदेश उपाध्यक्षमा बर्दियाका चन्द्रमणि पौडेल र रुपन्देहीका बिश्वराज खनाल, सचिवमा अर्घाखाँचीका दोर्ण प्रसाद भुषाल, कोषाध्यक्षमा पाल्पाका कमलराज तिमिल्सीना, सहसचिवमा रुपन्देहीका रामु अधिकारी चयन भएका छन् ।

यस्तै भुगोल सदस्यहरुमा गुल्मीबाट बिष्णुमागा सापकोटा, बर्दियाबाट कृष्ण ज्ञवाली, प्युठानबाट मिनराज बहराई, रुपन्देहीका केशव श्रीष, बाँकेका दुर्गा बस्नेत, रोल्पाका लक्ष्मीराज थापा, कपिलबस्तुका खर्जुन चापागाईं, पूर्व रुकुमका हरि कृष्ण गौतम, दाङका दिपक भुषाल, अर्घाखाँचीका राम प्रसाद घिमिरे, नवलपरासीका कुल चन्द्र उपाध्याय र पाल्पाका किशोर भट्टराई निर्वाचित भएका छन् ।

यस्तै खुल्ला सदस्यहरुमा रुपन्देहीका नारायण पौडेल, बाँकेका असरफ खान र नवलपरासीका कृष्ण प्रसाद काफ्ले निर्वाचत भएका छन् भने महिला सदस्यहरुमा कपिलबस्तुकी भगवता पन्थी र बर्दियाकी राजु बडुवाल खत्री निर्वाचित भएका छन् ।

प्रकाशित मिति : आइतबार, पुष १ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij