लकडाउनको अधिकार सिडिओलाई दिन सीसीएमसीको सिफारिस

लकडाउनको अधिकार सिडिओलाई दिन सीसीएमसीको सिफारिस

काठमाडौं – कोभिड- १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले प्रमुख शहरहरूमा ५ सय वा सोभन्दा बढी कोरोना संक्रमित देखा परेमा लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिन सरकारलाई सिफारिस गरेको छ ।

आज (आइतबार) बसेको सीसीएमसीको बैठकले देशका प्रमुख शहरमा ५ सयभन्दा बढी संक्रमित फेला परेमा जुनसुकै बेला पनि लकडाउन गर्न सक्ने अधिकार प्रदान गर्न मन्त्रिपरिषद्सँग सिफारिस गरेको हो ।

त्यस्तै बैठकले गाउँमा दुई सयभन्दा बढी कोरोना संक्रिमित भेटिए निषेधाज्ञा जारी गर्नसमेत सरकारलाई सिफारिस गरेको छ ।

प्रकाशित मिति : आइतबार, बैशाख १२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij