काठमाडौं – सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्वप्रमुख आयुक्त दिप बस्न्यातलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
उनलाई पाँच लाख धरौटी लिएर रिहा गर्न शुक्रबार सर्वोच्चले आदेश दिएको हो ।
बालुवाटारको जग्गा व्यक्तिको नाममा लैजाने फाइल उठाएको भन्दै आफ्नै पूर्वप्रमुख आयुक्त बस्न्यातविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
प्रकाशित मिति : शुक्रबार, बैशाख २४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्