गुल्मी । गुल्मीको मालिका गाउँपालिका ५ छापहिलेमा ८८ वर्षीया वृद्धा बलात्कृत भएकी छन्।
सोमबार दिउँसो घरमै पुगेर १६ वर्षका एक किशोरले वृद्धालाई बलात्कार गरेका हुन्।
पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी निरीक्षक रवीन्द्र खड्काले बताए।
खड्काका अनुसार आरोपित किशोरको थप अनुसन्धान भैरहेकाले मंगलबार नै अदालतबाट म्याद थप गर्ने तयारी भएको छ।
वृद्धाको जिल्ला अस्पताल तम्घासमा स्वास्थ्य परीक्षण गरिएको छ ।
प्रकाशित मिति : मंगलबार, पुष ३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्