थप २७४५ जनामा कोरोना संक्रमण, ४१ जनाको मृत्यु

थप २७४५ जनामा कोरोना संक्रमण, ४१ जनाको मृत्यु

काठमाडौँ ।

नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार ७ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार देशभर ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ५ सय ६ पुगेको छ ।

यस्तै गत चौबीस घन्टामा ४ हजार १ सय ८७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने देशभर ६३ हजार २५७ सक्रिय संक्रमित रहेका छन् ।
गत चौबीस घन्टामा ७ हजार ४ सय ४९ पीसीआर तथा ५ हजार ८ सय ४१ एन्टिजेन परीक्षण भएको छ ।

प्रकाशित मिति : मंगलबार, असार १ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij