काठमाडाैं । नेपालमा पछिल्लाे चाैबीस घण्टामा ३ हजार ६६० काेराेना संक्रमित निकाे भएका छन् । साेही अवधीमा २ हजार ४०१ जना काेराेना संक्रमित थपिएका छन् । त्यस्तै चाैबीस घण्टामा ३४ जनाकाे मृत्युकाे मृत्यु भएकाे छ ।
११ हजार ६९६ जनाकाे परीक्षण गर्दा २ हजार ४०१ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यसमध्ये एक हजार ६८८ पीसीआर र ७१३ जनाको एन्टिजेन विधिबाट रिपोर्ट पोजेटिभ आएको हो ।
नेपालमा हाल कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ६७५ पुगेको छ भने संक्रमितको संख्या ६ लाख १९ हजार ६३५ जना पुगेका छन् । अहिले संक्रिय संक्रमितको संख्या ५७ हजार ६१८ रहेको छ ।
प्रकाशित मिति : शनिबार, असार ५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्