पछिल्लो चौबीस घण्टामा ४,९५४ कोरोना संक्रमित डिस्चार्ज, ४१ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा ४,९५४ कोरोना संक्रमित डिस्चार्ज, ४१ जनाको मृत्यु

 

काठमाडौं – नेपालमा पछिल्लो चौबीस घण्टामा ४ हजार ९५४ कोरोना संक्रमित डिस्र्चाज भएका छन् । सोही अवधीमा ४ हजार ५२२ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ४१ जनाकाे मृत्यु भएकाे छ । याेसँगै मृत्यु हुनेकाे सख्या ८ हजार ८१३ पुगेकाे छ ।

नेपालमा हालसम्म संक्रमितकाे संख्या ६ लाख २६ हजार ३४३ जना पुगेकाे छ । त्यस्तै संक्रिय संक्रमितकाे संख्या ५२ हजार ६४८ जना रहेका छन् ।

प्रकाशित मिति : मंगलबार, असार ८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij