चाैबीस घण्टामा ४ हजार ९१४ जान डिस्चार्ज, ३० काे मृत्यु

चाैबीस घण्टामा ४ हजार ९१४ जान डिस्चार्ज, ३० काे मृत्यु

काठमाडाैं । पछिल्लाे चाैबीस घण्टामा ४ हजार ९१४ जान डिस्चार्ज भएका छन् । साेही अवधीमा २ हजार १६ संक्रमित थपिएका छन् । ९ हजार ८१० जनाकाे परीक्षण गर्दा २ हजार १६ जनामा संक्रमण पुष्टि भएको हो ।

पीसीआर विधिबाट १ हजार १७४ र एन्टिजेन विधिबाट ८४२ जनामा संक्रमण देखिएको हो । त्यस्तै पछिल्लाे चाैबीस घण्टामा ३० जनाकाे मृत्यु भएकाे छ । नेपालमा हाल सम्म ८ हजार ९७५ पुगेकाे छ ।

हाल नेपालमा संक्रिय संक्रमितको संख्या ४२ हजार २४ रहेका छन् । नेपालमा हालसम्म ६ लाख ३२ हजार ३२६ संक्रमितको संख्या पुगेको छ ।

प्रकाशित मिति : शनिबार, असार १२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij