काेभिडका कारण बुटवल उपमहानगरका वडा अध्यक्षकाे निधन

काेभिडका कारण बुटवल उपमहानगरका वडा अध्यक्षकाे निधन

बुटवल -बुटवलका एकजना वडा अध्यक्षकाे काेभिडकाे उपचारका क्रममा निधन भएकाे छ । बुटवल उपमहानगरपालिका का वडा नं १८ का वडा अध्यक्ष हुमनाथ आचार्यको निधन भएकाे हाे । वडा अध्यक्ष आचार्यको काठमाडौंमा काेभिडकाे उपचार भईरहेकाेमा अाज बिहान ८ बजे अस्पतालमा निधन भएकाे बुटवल उपमहानगरका प्रवक्ता राम प्रसाद रेग्मीले बताए ।आचार्यका श्रीमती, २ छोरा/बुहारी र ४ नातिनातिना रहेको छन् ।

प्रकाशित मिति : मंगलबार, असार २२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij