रुपन्देहीमा ३० जना कोरोना संक्रमित थपिए

रुपन्देहीमा ३० जना कोरोना संक्रमित थपिए

बुटवल ।
रुपन्देहीमा ३० जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले जारी गरेको पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार उक्त अवधिमा एक सय ७५ जनामा कोरोना परिक्षण गरिएको थियो ।
त्यस्तै उक्त अवधिमा जिल्लामा कुनै पनि संक्रमितको मृत्यु नभएको कार्यालयले जनाएको छ ।
थपिएका संक्रमितमध्ये बुटवलमा १२, तिलोत्तमामा ७, सिद्धार्थ नगरपालिकामा एक, देवदहमा २, सैनामैना नगरपालिकामा ४ र कञ्चनमा ४ जना रहेका छन् ।योसँगै जिल्लामा कुल सक्रिय संक्रमितको संख्या ३ सय ३३ पुगेको छ ।

 

प्रकाशित मिति : बिहिबार, असार ३१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij