बुटवल।मौषम परिवर्तन संगै तातो तथा चिसो बनाउन एसिको प्रयोग बढ्दो रुपमा रहेको छ ।
जाडो शुरु भएसंगै एलजिको एसीको माग बजारमा बढ्दो रहेको छ ।
गर्मीमा सितल, साथै जाडोमा न्यानो विशेषता भएको एल जि ब्राण्डका एसिमा डवल ईन्भटर कम्प्रेसर रहेको छ ।
साथै उक्त एसिमा थ्रिएम प्रोटेक्सन फिल्टर रहेको छ भने ७० प्रतिशत सम्म ईनर्जी सेभिङ र ४० प्रतिशत फास्टेस्ट कुलिङ र हिटिङ क्षमता रहेको छ ।
एलजिको एसीको प्रयोगले बार्षिक ३२ हजार रुपैयाँ सम्मको बचत गर्न सकिनेछ ।
प्रकाशित मिति : सोमबार, पुष ९ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्