चाैबीस घण्टामा १ हजार ५११ संक्रमित थपिए, मृत्यु हुनेकाे संख्या ११ हजार नाघ्याे

चाैबीस घण्टामा १ हजार ५११ संक्रमित थपिए, मृत्यु हुनेकाे संख्या ११ हजार नाघ्याे

काठमाडाैं – नेपालमा पछिल्लो चाैबीस घण्टामा थप १ हजार ५११ जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । साेही अवधीमा १ हजार ६८९ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार २०८ जनाकाे पीसीआर परीक्षणमा १ हजार १६५ जना र ३ हजार ९७१ जनाकाे एन्टिजेन परीक्षणमा ३४६ जना गरी कुल १ हजार ५११ जनामा संक्रमण भएको छ । त्यस्तै चाैबीस घण्टामा थप ११ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ०२ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितकाे संख्या २५ हजार ७७२ रहेको छ ।

प्रकाशित मिति : बिहिबार, भाद्र ३१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij