JanataToday.com

Advertisment

SKIP THIS

क्यान्सर रोगको उपचारमा नयाँ विधि विस्तार गर्न सकिने

क्यान्सर रोगको उपचारमा नयाँ विधि विस्तार गर्न सकिने

वैैज्ञानिकले क्यान्सर रोगको उपचारमा नयाँ विधि विस्तार गर्न सकिने बताएका छन् ।

बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकले क्यान्सर भएको कुनै पनि ट्युमरको नमुना अध्ययन गर्न सकिने प्रविधि थ्रीडी मोडल बनाएको बीबीसीले जनाएको छ ।

यो मोडलको मद्दतले ट्युमरको नमुना विस्तृतमा सबै कोणबाट अध्ययन गर्न सकिने उनीहरुको दावी छ ।

वैज्ञानिकका अनुसार अब क्यान्सरको उपचारको नयाँ विधि पत्ता लगाउन सहज हुनेछ ।

उनीहरुले झण्डै एक लाख कोशिका भएको स्तन क्यान्सरको एक मिलिमिटर आकारलाई टुक्रा पारेर अध्ययन गरेका थिए ।

यसअघि कसैले पनि ट्यूमरको विस्तृत अध्ययन नगरेकाले यो जाँच नयाँ भएको वैज्ञानिकले बताएका छन् ।

प्रकाशित मिति : बिहिबार, पुष १२ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij