JanataToday.com

Advertisment

SKIP THIS

नवजात शिशु फेला प¥यो

नवजात शिशु फेला प¥यो

चितवन । इच्छाकामना गाउँपालिका–४ लेवाटारमा आज बिहान बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ ।

सालनालसमेत नकाटिएको अवस्थामा बालिका फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लेवाटार र गोरखा शहीद लखन गाउँपालिकास्थित ठेवाटार जोड्ने पुलमुनि बोरामा पोको पारी फालेको अवस्थामा शिशु फेला परेको छ ।

शिशुलाई चितवन मेडिकल कलेज भरतपुरमा उपचारका लागि ल्याइएको प्रहरीले जनाएको छ ।

शिशु कस्ले छोडेको हो भन्ने विषयमा अनुसन्धान र खोजी भइरहेको जनाइएको छ ।

यसैबीच नारायणगढस्थित बजारको पेटीमा बेवारिसे शव फेला परेको छ ।

प्रहरीका अनुसार भरतपुर महानगरपालिका–३ पुरानो तरकारी बजारमा आज बिहान मागी हिँड्ने अन्दाजी ५० वर्षीय पुरुष मृतावस्थामा फेला परेको हो ।

उनको सनाखत हुन सकेको छैन । चिसोका कारण उनको मृत्यु भएको अनुमान गरिएको छ । रासस

प्रकाशित मिति : शनिबार, पुष २१ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij