JanataToday.com

Advertisment

SKIP THIS

सुन आज तोलाकाे ९४ हजार रुपैयाँमा कारोबार

सुन आज तोलाकाे ९४ हजार रुपैयाँमा कारोबार

काठमाण्डाै – हिजो घटेको सुनको भाउ आज फेरि बढेको छ । हिजो तोलामा २ सय रुपैयाँले घटेको भाउ आज फेरि २ सय रुपैयाँले नै बढेर सुन ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी पनि ५ रुपैयाँले बढेर आज तोलाको ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : बुधबार, साउन ४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij