नारी सहकारीको २२ औ साधारण सभा सम्पन्न

नारी सहकारीको २२ औ साधारण सभा सम्पन्न

ब’टवल=नारी बह’उद्येस्यीय सहकारी संस्था लि, ब’टवलको २२ औं साधारण सभा शनिबार ब’टवलमा सम्पन्न भएको छ । सधारण सभाले सहकारीका अध्यक्ष गंगा ग’रुङको बार्षिक प्रतिवेदन,लेखा समितिका संयोजक रिजन श्रेष्ठको लेखा प्रतिवेदन र कोषाध्यक्ष बालक’मारी भण्डारीले प्रस्त’त गरेको आर्थिक प्रतिवेदन पास गरेको छ ।
साधारण सभाको उदघाटन गर्दै कार्यक्रमका प्रमख’ अतिथि ब’टवल नगरपालिकाका प्रम’ख प्रशासकीय अधिकृत टेकराज पन्थीले सहकारीको लगानी उत्पादन संग जोडेर शेयर सदस्यहरुको आर्थिक र सामाजिक विकासमा महत्वप’र्ण भ’मिका खेल्न’ पर्नेमा जोड दिए । नारीले बिगतमा महिलाहरुको आर्थिक र सामाजिक सशक्तिकरणमा महत्वप’र्ण भ’मिका खेलेकोमा प्रसंसा गर्दै उनले नगरपालिकाले संचालन गर्ने महिला स्वरोजगार सम्बन्धि कार्यक्रम मार्फत सहकार्य गरेर अगाडी बढ्ने बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी विकास बैंक कर्जा शाखाका श’शिल भट्टराइ,सहकारीका अध्यक्ष गंगा ग’रुङ,कोषाध्यक्ष बालक’मारी भण्डारी,लेखा समिति संयोजक रिजन श्रेष्ठ, प्रेस य’नियन रुपन्देहीका अध्यक्ष रेखा भ’साल, सहकारीका सल्लाहकार धना लामा,उपाध्यक्ष प’ष्पा मल्ल,सदस्य सीता एसी,शेयर सदस्य गीता भट्टराइ लगायतले बोल्दै सहकारीले सिपमल’क तालिमहरु संचालन गरी स्वारोजगार बनाउँदै शेयर सदस्यहरुको सामाजिक र आर्थिक सशक्तिकरणमा महत्वप’र्ण भ’मिका खेलेको बताए । सोही अवसरमा सहकारीका जेष्ठ शेयर सदस्यहरु भगवती घिमिरे र शिवक’मारी क’ँवर लाइ सम्मान गरीएको थियो । २०७८ को एसइइ परिक्षामा उत्कृष्ट अंक ल्याउने स्नेहा गौतम र स’प्रिम श्रेष्ठलाइ पनि सम्मान गरीएको थियो ।

 

प्रकाशित मिति : आइतबार, कार्तिक २० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij