JanataToday.com

Advertisment

SKIP THIS

बलात्कार गर्ने युवक सार्वजनिक

बलात्कार गर्ने युवक सार्वजनिक

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका वडा– ८ मा गएको पौष २७ गते १२ बर्षिया बालिका बलात्कृत गरेको आरोपमा पक्राउ परेका युवकलाई आज जिल्ला प्रहरी कार्यालय बाजुराले सार्वजनिक गरेको छ ।

मंगलवार १२ वर्षीया बालिका बलात्कृत भएको आरोपका पक्राउ परेका बुढीगंगा नगरपालिका –८ नुवाकोटका ४७ वर्षीय दलबहादुर थापालाई प्रहरीले मंगलबार पक्राउ आज सार्वजनिक गरेको छ ।

स्थानीय विद्यालयमा कक्षा ५ मा अध्ययनरत बालिका साँझपख गोठमा भैंसीलाई घाँस हाल्न गएका बेला नजिकै लुकेर बसेका थापाले बालिकालाई बलात्कार गरेका थिए ।

थापाले आफुले बलात्कार गरेको हो भन्दै स्विकार गरेपछि आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले बताए ।

घटना ५ दिनअघि भएको हो । घटनाबारे कसैलाई जानकारी गराए कुटपिट गर्ने धम्की दिएका कारणले ढिला थाहा भएकोको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, माघ २ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij