JanataToday.com

Advertisment

SKIP THIS

सुनको भाउ आज पाँच सय रुपैयाँले घट्यो

सुनको भाउ आज पाँच सय रुपैयाँले घट्यो

काठमाण्डाै – सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घटेको छ ।

सुनको भाउ आज तोलामा १ लाख ९ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा १ लाख १० हजार ३ सय रुपैयाँ थियो।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : बिहिबार, बैशाख ७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij