शुक्रबार थपिए १०३ जना कोभिड संक्रमित

शुक्रबार थपिए १०३ जना कोभिड संक्रमित

काठमाडौं : देशभर कोभिडको सक्रिय संक्रमितको संख्या ३७५ जना पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार  शुक्रबार १०३ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३७५ जना पुगेको हो।

 

पछिल्लो २४ घन्टामा गरिएको १ हजार ९२५ जनाको नमूना परीक्षण गर्दा १०३ जना संक्रमित थपिदा यही समयमा ५३ जना संक्रमित संक्रमण मुक्त भएका छन्।

मन्त्रालयको विवरण अनुसार सक्रिय संक्रमितमध्ये हाल २६ जना संस्थागत आइसोलेशनमा रहेका छन् भने ८ जना आइसियुमा र एकजना भेन्टिलेटरमा रहेका छन्।

 

प्रकाशित मिति : शुक्रबार, बैशाख १५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij