कोरोनाका कारण थप एकको मृत्यु, ५१ जनामा संक्रमण

कोरोनाका कारण थप एकको मृत्यु, ५१ जनामा संक्रमण

काठमाडौं – नेपालमा पछिल्लो चाैबीस घण्टामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साेही अवधिमा एक कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार ३० जनाको मृत्यु भएको छ । एक हजार २३८ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा ५१ जनामा संक्रमण पुस्टि भएकाे हाे ।

पछिल्लो चाैबीस घण्टामा देशभर ३५ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ९० हजार ५५० पुगेको छ ।

प्रकाशित मिति : शनिबार, बैशाख १६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij