काठमाडौं– धुर्मुस–सुन्तली फाउन्डेसनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अढाई वर्षभित्र तयार गर्ने भएको छ। रंगशाला निर्माणका लागि आवश्यक तीन अर्ब रुपैयाँ जनस्तरबाट जुटाउने फाउन्डेसनका प्रमुख सीताराम कटेलले जानकारी दिए ।
फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच बुधबार रंगशाला निर्माणका लागि जग्गा प्राप्तिसम्वन्धी सम्झौता भएको छ । भरतपुर–१६ मा बन्ने उक्त रंगशाला २० विगाह ८ कठ्ठा क्षेत्रफलमा फैलने छ।
त्रिभुवन विश्वविधालयको स्वामित्वमा रहेको जग्गालाई महानगरपालिका हुँदै फाउन्डेसनलाई हस्तान्तरण गरिएको हो। रंगशाला तयार भएपछि महानगरपालिकालाई हस्तान्तरण गरिने बताए।
यस्तो हुनेछ रंगशाला





प्रकाशित मिति : बुधबार, माघ १६ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्