इडन इङलिस बोर्डिङ स्कूलका किरण केसिले ल्याए ३.८ जिपिए

इडन इङलिस बोर्डिङ स्कूलका किरण केसिले ल्याए ३.८ जिपिए

बुटवल -यस वर्षको प्रकाशित भएको एसईईको नजिजामा बुटवल ११ नहरपुरमा रहेको इडन ईङ्लिस बोडिङ्ग स्कूलले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । बुटवल पारिको उत्कृष्ट विद्यालयको रुपमा रहेको विध्यालयले २०८९ को नतिजामा A + तीन जना विद्यार्थीले ल्याउन सफल भएकाे विद्यालयका प्राचार्य शिवहरि भट्टराईले जानकारि दिनुभयाे । २४ जना विद्यार्थी सहभागी भयकाेमा A ३ , B+ १३ , B ३ र C+ २ जना विद्यार्थीले ल्याएकाे विद्यालयका अतिरिक्त कृयाकलाप प्रमुख कुशल बेल्बासेले जानकारि दिनुभयाे । विद्यायलका छात्र किरण केसिले जिपिए ३.८ सहित यश क्षेत्रमा उत्कृष्ट अङ्क ल्याएकाे विद्यालयले दावि गरेकाे छ । २०५१ सालमा स्थापित यस विद्यालयमा प्ले गुरुप देखि कक्षा १२ सम्म अध्ययन हुँदै आइरहेकाे छ । विद्यालयमा कक्षा ११ मा म्यानेजमेन्ट र मानविकी  विषयहरुमा अध्ययन हुँदै आईरहेकाे छ ।

प्रकाशित मिति : शनिबार, असार २३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij