काठमाण्डाै – स्याङ्जाको कालीगण्डकी–७ आँधीमुहान ड्यामको भित्री सडक खण्डमा बसको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ ।
कालीगण्डकी जयपतेबाट रिडी गइरहेका ग १ ख ४१५० नम्बरको बसले आज बिहान स्थानीय ३० वर्षका अजित बोटेलाई ठक्कर दिएको हो ।बसको ठक्करबाट बोटेको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
प्रकाशित मिति : सोमबार, माघ १ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्