तिलोत्तमाको आनन्दवन स्वास्थ्य चौकीमा भिडियो एक्स-रे सेवा

तिलोत्तमाको आनन्दवन स्वास्थ्य चौकीमा भिडियो एक्स-रे सेवा

तिलोत्तमा नगरपालिका आनन्दवन स्वस्थ चौकीमा भिडियो– एक्स रे सेवा सुरु भएको छ। तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले भिडियो– एक्स रे सेवाको उदघाटन गर्नु भएको छ।

गर्भवतीको गर्भमा रहेको शिशुको अवस्था थाहा पाउन र समयमै समस्याको पहिचान गर्ने उद्देश्यले पालीकाभित्र नै गर्भवतीका लागि निःशुल्क भिडियो एक्स–रे सेवा सञ्चालन गरेको नगरप्रमुख खाँणले बताउनु भयो ।

अब ‘ भिडियो एक्स–रे मेसिन’को प्रयोग गरी स्वास्थ्यकर्मीले नगरवासीले सेवा दिन सहज हुने बताउनु भयो। यो सेवा सुरु गर्नुअघि पालीका भित्र का गर्भवतीको गर्भावस्थाको परीक्षणका लागि बुटबल लगायतका क्षेत्रमा पुग्नुपर्ने बाध्यता रहँदै आएको थियो ।अ हिले पालिका भित्रैबाट सेवा दिन सुरु गरेसँगै गर्भावस्थामा हुनसक्ने समस्याको समयमै पहिचान गरी उपचार गर्न सक्ने अवस्था सिर्जना भएको उहाँको भनाई छ। तिलोत्तमा नगरपालिका वडा नं ६का बडा अध्यक्ष गणेश पाठकको अध्यक्षतामा भएको उदघाटन कार्यक्रम भएको थियो।

 

प्रकाशित मिति : शुक्रबार, फाल्गुन ४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij