काठमाडौँ – प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा। तोसिमा कार्कीले नयाँ मन्त्रिपरिषद्मा दलित समूदायको प्रतिनिधित्व नभएकोमा आपत्ति जनाएकी छिन्।
सोमवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले महिलाहरूको प्रतिनिधित्व पनि कम भएको भन्दै असन्तुष्टि जनाइन्।
उनले वर्तमान सरकारको गणित कमजोर भएर हो वा नियतमै खोट भएर हो महिलाको प्रतिनिधित्व समानुपातिकरुपमा मन्त्रिपरिषद्मा कम भएको रु भनेर प्रश्न गरिन्।
सांसद कार्कीले सरकारले व्यक्तिगत लाभका आधारमा मन्त्री नियुक्ति भएको जिकिर गरे।
प्रकाशित मिति : सोमबार, असार ३२ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्