काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने पहिलो निर्णय गरेका छन्।
आज पदभार ग्रहण गर्दै उनले उक्त रंगशालालाई दर्शक बस्नका लागि प्याराफिट, रात्रिकालीन खेलका लागि फ्लड लाइट निर्माण गर्नेलगायत आवश्यक संरचना बनाउने पहिलो निर्णयमा हस्ताक्षर गरेका हुन्।
उनले यसका लागि तीन सय दिनको समयसीमासमेत तोकेका छन्।
प्रकाशित मिति : सोमबार, असार ३२ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्