काठमाडौँ : संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कुनै निर्णय गर्न नसकेको हो।
संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भएको उपसभामुख इन्दिरा रानामगरले जानकारी दिइन्।
प्रधानन्यायाधीश सिफारिसका विषयमा थप छलफल गर्नुपर्ने कुरा उठेपछि भदौ ३१ गतेका लागि अर्को बैठक बोलाइएको छ।
प्रकाशित मिति : शुक्रबार, भाद्र २८ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्