JanataToday.com

Advertisment

SKIP THIS

देशभरको मौसममा बदलीः पानी पर्छ कि पर्दैन?

देशभरको मौसममा बदलीः पानी पर्छ कि पर्दैन?

काठमाडौँ – देशभरको मौसममा मंगलबार पनि सामान्य देखि आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको सूचनामा अझै केही दिन मौसममा बदली कायमै रहने उल्लेख छ ।

देशको पहाडी भूभागमा मंगलबार आंशिक देखि सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने उक्त सूचनामा उल्लेख छ ।

अपरान्हपछि देशको पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन २१ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij