पर्वत । १३ वर्षीय बालिकालाई फकाएर जबरजस्ती करणी गर्न खोजेका अभियुक्त लाई कारागार चलान गरिएको छ ।
गत मंसिर २६ गते बालिकालाई करणी प्रयास गरेको आरोपमा पर्वत जिल्लाको मोदी गाउँपालिका–८ चित्रेका २० वर्षीय राजेश नेपालीविरूद्व पुस २ गते जिल्ला अदालतमा यौनजन्य अपराध शीर्षकमा मुद्दा दर्ता भएको थियो ।
उनले आफन्तको घरमा जाँदै गरेकी बालिकालाई बाटोमा फकाएर करणी गर्न खोजेका थिए ।
करणीसम्बन्धी कसुर गरेको प्रारम्भिक अनुसन्धानमा देखिएपछि नेपालीविरुद्ध मुद्दा दर्ता भएको थियो ।
प्रकाशित मिति : मंगलबार, फाल्गुन २१ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्