बुटवलको देविनगरमा एक महिलाको हत्या, श्रीमान पक्राउ

बुटवलको देविनगरमा एक महिलाको हत्या, श्रीमान पक्राउ

बुटवल – बुटवल उपमहानगरपालिका-११ देविनगरमा सोमबार एक महिलाको हत्या भएको छ । टाउकोमा चोट लागेको अवस्थामा देविनगर माझगाउँमा महिला मृत भेटिएको देविनगर प्रहरी चौकीले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धानमा अन्जली वि.क. नाम गरेकी २१ वर्षीया युवती मृत भेटिएपछि उनका श्रीमान ३१ वर्षीय सागर विकलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, पुष ८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij