JanataToday.com

Advertisment

SKIP THIS

त्रिदेशीय टी-२० सिरिज : नेपाल आज नेदरल्याण्डसँग खेल्दै

त्रिदेशीय टी-२० सिरिज : नेपाल आज नेदरल्याण्डसँग खेल्दै

बुटवल , महिला त्रिकोणात्मक सिरिजको अन्तर्गत लगातार ४ खेलमा पराजित हुँदै आएको नेपालले आज नेदरल्याण्डसँग खेल्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्यान्न १२ः१५ बजे हुने खेलमा नेपाल पहिलो जितको खोजिमा हुनेछ ।

जारी सिरिजमा नेदरल्याण्ड ४ मध्ये २ मा जित र २ खेल हारसहित तालिकाको दोस्रो स्थानमा छ भने थाइल्याण्ड हालसम्म खेलेका ५ वटै खेलमा जितसहित शिर्ष स्थानमा छ । नेपाल जितरहित अंकविहिन अवस्थामा छ । महिला टि ट्वान्टी आई वरियतामा १३ औं‌ स्थानमा थाइल्याण्ड छ भने १६औं स्थानमा नेदरल्याण्ड्स तथा २० औं स्थानमा नेपाल रहेको छ ।

जारी प्रतियोगिता अन्तरगा मँगलबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएको थियो । सिरिजमा सहभागी टोलीले एकअर्कासँग समान ३ पटक खेल्नेछन् । अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

प्रकाशित मिति : बुधबार, माघ २३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij