काठमाडौँ – नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा १ लाख ६९ हजार ५०० रुपैयाँ पुगेको हो।
यस दिन चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको चाँदी मंगलबार बढेर तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, फाल्गुन २० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्