काठमाडौं
, लुम्बिनी प्रदेश सरकारले भोलि आफूअन्तर्गतका चार जिल्लामा सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना निकाले असार १ गते आइतवार भूम्या पूजाको अवसरमा रोल्पा, दाङ, रुकुम पूर्व र प्यूठान जिल्लामा सार्वजनिक बिदा दिएको जानकारी गराएको हो ।
भूम्या पर्व मगर समुदायले विशेष पर्वका रूपमा मनाउने गर्छन् । २०८१ चैत २१ गते प्रकाशित प्रदेश राजपत्र अनुसार भूम्य पूजाको अवसरमा चार जिल्लालाई सार्वजनिक बिदा दिएको सूचनामा उल्लेख छ ।
प्रकाशित मिति : शनिबार, जेष्ठ ३१ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्