JanataToday.com

Advertisment

SKIP THIS

साफ यू–२० महिला च्याम्पियनशिपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्कियो

साफ यू–२० महिला च्याम्पियनशिपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्कियो

काठमाण्डौ – २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप खेलेर नेपाली टोली आज स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० की केन्द्रीय सदस्य तथा महिला कमिटी संयोजक सरिला श्रेष्ठ मलेकु र प्रवक्ता सुरेश शाहले स्वागत गर्नुभयो ।

बङ्गलादेशमा भएको २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाली टोली उपविजेता बनेको थियो । हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपाललाई ४–० गोलले हराउँदै घरेलु टोली बङ्गलादेश पाँचौं पटक विजेता बनेको थियो । नेपाल तेस्रो पटक उपविजेतामा सीमित बन्यो ।

डबल राउन्ड रोबिनमा आधारित चार वटा देश सहभागी प्रतियोगितामा नेपालले श्रीलङ्का र भूटानलाई २÷२ पटक हराएको थियो । बङ्गलादेशसँगको पहिलो खेलमा पनि नेपाल ३–२ गोलले पराजित भएको थियो ।

प्रकाशित मिति : मंगलबार, साउन ६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij