काठमाडौँ : अन्तरिम सरकारको मन्त्रिपरिषद् आजै गठन हुने भएको छ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले आजै शुशिला कार्कीको नेतृत्वमा मन्त्रिपरिषद् गठन हुने जानकारी दिए।
उनले आजै ९ बजे सथपग्रहण हुने पनि जानकारी दिए। राष्ट्रपतिले आजै संसद् विघटनको तयारी गरेका छन्।
प्रकाशित मिति : शुक्रबार, भाद्र २७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्