JanataToday.com

Advertisment

SKIP THIS

आज सुनचाँदीको भाउमा कीर्तिमान

आज सुनचाँदीको भाउमा कीर्तिमान

काठमाण्डौ – आज सुनचाँदीको भाउमा कीर्तिमान कायम भएको छ । सुनको भाउ एकैदिन आठ हजार एक सय रुपैयाँले बढेर तोलाको दुई लाख ४८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो अहिलेसम्मकै उच्च हो । हिजो सुनको भाउ तोलाको दुई लाख ४० हजार चार सय रुपैयाँ थियो ।

आज चाँदीको भाउमा पनि कीर्तिमान कायम भएको छ । चाँदीको भाउ एकैदिन एक सय पाँच रुपैयाँले बढेर तोलाको तीन हजार तीन सय २५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च हो । हिजो चाँदीको भाउ तोलाको तीन हजार दुई सय २० रुपैयाँ थियो ।

प्रकाशित मिति : मंगलबार, असोज २८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij