JanataToday.com

Advertisment

SKIP THIS

तोलामा २९ सय रूपैयाँले घट्यो सुनको मूल्य

तोलामा २९ सय रूपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य एकै दिन २ हजार ९०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले घटेर प्रतितोला २ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : मंगलबार, कार्तिक ११ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij