काठमाडौँ , पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची सार्वजनिक भएको छ।
नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रूपैयाँ घटाएको छ।
त्यस्तै हवाई इन्धन आन्तरिक तर्फ एक रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले बढाएको हो।
बढेर आए पनि पेट्रोलको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।
प्रकाशित मिति : शनिबार, कार्तिक १५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्