कांग्रेस केन्द्रीय समिति बैठक फेरि सर्यो

कांग्रेस केन्द्रीय समिति बैठक फेरि सर्यो

काठमाडौं , नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ।

पटकपटक बस्दै नबसी स्थगित भएर आजका लागि सरेको कांग्रेस केन्द्रीय कार्य समितिको बैठक फेरि भोलिका लागि सरेको हो।

अब शुक्रबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बस्नेगरि आजको बैठक स्थगित गरिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।

यही मंसिर १ गते बस्ने भनिएको बैठक बस्दै नबसी पटकपटक सर्दै आएको छ।

प्रकाशित मिति : बिहिबार, मंसिर ११ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij