JanataToday.com

Advertisment

SKIP THIS

चिनियाँ कम्पनी बाइटडान्सले अमेरिकी टिकटक व्यवसायको ठूलो हिस्सा बेच्ने

चिनियाँ कम्पनी बाइटडान्सले अमेरिकी टिकटक व्यवसायको ठूलो हिस्सा बेच्ने

चिनियाँ कम्पनी बाइटडान्सले अमेरिकी टिकटक व्यवसायको ठूलो हिस्सा बेच्ने तयारी गरेको छ । टिकटकका प्रमुख शू जि चियूका अनुसार, आधा हिस्सा ओरेकल, सिल्वर लेक र एमजीएक्स लगायतका लगानीकर्ताले राख्नेछन् ।

सम्झौता अबको एक महिना अर्थात आउँदो जनवरी २२ मा सम्पन्न हुने बीबीसीले जनाएको छ । बाइटडान्सले अमेरिकी व्यवसायमा १९ दशमलव ९ प्रतिशत हिस्सा कायम राख्नेछ भने ओरेकल, सिल्वर लेक र एमजीएक्सले प्रत्येक १५ प्रतिशत हिस्सा राख्नेछन् । बाँकी ३० दशमलव १ प्रतिशत हिस्सा बाइटडान्सका अन्य लगानीकर्ताले राख्नेछन् ।

यस सम्झौताअन्तर्गत, ओरेकलले टिकटकको सिफारिस प्रणालीको लाइसेन्स पनि पाउनेछ । यो कदमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १ वर्ष अघि सन् २०२४ मा पारित गरेको कानूनलाई कार्यान्वयन नगरी टिकटक बिक्री रोक्ने प्रयासलाई अन्त्य गर्नेछ ।

प्रकाशित मिति : शुक्रबार, पुष ४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij