समानुपातिकको बन्दसूची यस्तो छ

समानुपातिकको बन्दसूची यस्तो छ

काठमाण्डाै – निर्वाचन आयोगमा आउँदाे प्रतिनिधिसभा सदस्य चुनावका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेश गर्ने राजनीतिक दल र निर्वाचन चिह्नको विवरण सार्वजनिक भएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निकाल्नुभएकाे प्रेस विज्ञप्तिमा कुल ६४ दलले सूची बुझाएकामा ५८ दलले ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएका छन् । आयोगले यही पुस १३ र १४ गतेका लागि बन्दसूची बुझाउने कार्यतालिका निर्धारण गरेको थियो । सोमवार राति अबेर र आज बिहानसम्म गरेर ६४ राजनीतिक दलले बन्दसूची बुझाएका थिए ।

प्राप्त बन्दसूचीका सम्बन्धमा यही पुस १५ देखि २० गतेसम्म छानबिन गर्ने कार्यतालिका रहेको छ ।

 

प्रकाशित मिति : मंगलबार, पुष १५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij