फागुन १५ गते मगर दिवसका अवसरमा बुटवलले दियो स्थानीय विदा

फागुन १५ गते मगर दिवसका अवसरमा बुटवलले दियो स्थानीय विदा

 

बुटवल

बुटवल उपमहानगरपालिकाले फागुन १५ गते (स्थानीय विदा ) सार्वजनिक विदा दिएको छ ।

नगरप्रमुख खेलराज पाण्डेयले उपमहानगरपालिका अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्थाहरुमा समेत स्थानीय सार्वजनिक विदा गरिएको जनाएका हुन् ।

बुटवल उपमहानगरपालिकाले फागुन १५ गते मगर दिवसको अवसरमा हरेका वर्ष स्थानीय विदा दिँदै आएको छ ।

प्रकाशित मिति : बुधबार, फाल्गुन १३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij