अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा हिजो भएको बस दुर्घटनामा परी मृत्यु हुने संख्या पछिल्लो जानकारी अनुसार १९ पुगेको छ भने मध्ये ९ जनाको सनाखत भएको छ।सन्धिखर्कबाट बुटवल आउदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटनामा परेको थियो।हालसम्म सनाखत हुनेमा वसन्त भन्ने ओम बहादुर थापा, वर्ष ३१, चालक रुपन्देही बासगढी २० माया पुरी, १८ वर्षिया, खाचिकोट काउले३मेनुका खड्का, ८ वर्षिया, खाचिकोट काउले ४बलराम भट्टराई, खाचिकोट डिहिडाँडा५ सिता बस्नेत, २७ वर्षिया, शितगंगा २ घर भइ हाल चप्परगाउँ कपिलवस्तु ६राज कुमार महत, २८ वर्षिय,
पिपलडाडा वेम्जिङ, गुल्मी ७ सन्त बहादुर बस्नेत, ३६ वर्षिय छत्रदेव गा.पा.७ उपचारको क्रममा चौराह हस्पिटल बुटवलमा ८शैलैस थापा, भुमिकास्थान नगरपालीका ९ अर्घाखाँची९शिवलाल भट्टराई, सन्धिखर्क – ७ खाचिकोटरहेको सशस्त्र प्रहरी बल अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले जानकारी दिनुभयो यसैगरी उहालेभैरहवा र बुटवलमामा उपचार हुँदै गरेका घाइतेहरुमा कृष्ण बिक वर्ष ४०, अर्घाखाँची२ बोम बहादुर वर्ष ३५ अर्घाखाँची३बिष्णु विक वर्ष ३५, अर्घाखाँची सरस्वता भट्टराई वर्ष २३, अर्घाखाँची ५जीवन विक वर्ष २५,
अर्घाखाँची बुटवलमा उपचार हुँदै गरेका घाइतेहरु अन्किता थापा वर्ष १५, सन्धिखर्क ६ अर्घाखाँची२सरस्वता भट्टराई वर्ष २३, सन्धिखर्क ४ अर्घाखाँची३बिष्णु अधिकारी, अर्घाखाँची४० लोकनाथ पाण्डे, अर्घाखाँची५० सपना कुवँर अर्घाखाँची६ नन्द बहादुर बिक, अर्घाखाँचीका रहेको बताउनुभएको छ ।
प्रकाशित मिति : बिहिबार, मंसिर १२ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्