बुटवल
गुल्मी मुसिकोट गाउपालिका निवासि ७३ बर्षिय दल बहादुर राना नाम गरेका ब्यक्ती बुटवल दिपनगर (घ) लाइनमा नातिनिको घरमा घुम्न आएका पहेलो टिसर्ट हाप पाइन्ट लगाएका ब्यक्ती बिहिबार दिउसो १२ बजे देखि हराइरहेको हुदा भेटाउनुहुने महानुभावहरुले नजिकको प्रहरि चौकि अथवा नातिनि शुसिला राना ९८४४७५४४ अथवा नवदुर्गा ब्याग हाउस बुटवल अमरपथ संकर पोखरेल ९८५७०७१६१९ मा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछु ।
अनुरोधक – नातिनि शुसिला राना मगर
प्रकाशित मिति : शुक्रबार, मंसिर १३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्