स्थानीय बजारमा आज सुनको भाउ एक हजार ४०० रुपैयाँले वृद्धि

स्थानीय बजारमा आज सुनको भाउ एक हजार ४०० रुपैयाँले वृद्धि

काठमाडौँ ,स्थानीय बजारमा आज सुनको भाउ एक हजार ४०० रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला प्रतितोला दुई लाख ८८ हजार सातसय रूपैयामा कारोबार भइरहेको छ।

आइतबार एकतोला सुनको मूल्य दुई लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको भाउ चार हजार ७३० निर्धारण भएको छ ।आइतबार एकतोला चाँदीको मूल्य रु चार हजार ६९० मा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार १८८ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ।

प्रकाशित मिति : सोमबार, असार ८ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij