चितवन
नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
उक्त सडकखण्डको जलबिरेमा पहिरो खस्दा सवारी साधन आवागमन अवरुद्ध भएको हो । सडक दुवैतर्फ अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
अहिलेसम्म पहिरो पन्छाउन डोजर-एक्स्काभेटर आइपुगेको छैन । सडक दुवैतर्फ अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेका छन् ।
प्रकाशित मिति : बिहिबार, असार १८ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्