सरकारकाे एकसय दिन असफल– प्रचण्ड

सरकारकाे एकसय दिन असफल– प्रचण्ड

???? ???????-??????? ????????, ?? ?????? : ????????????? ???????? ????? ‘???????’ ?????????? ????????????? ????? ?????? ??????????? ???? ???? ??? ??????? ??????? ?????????? ? ?????? : ????????? ????/????

बुटवल- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारकाे एकसय दिन असफल भएकाे टिप्पणी गरेका छन्। लुम्बिनी प्रदेशस्तरीय पार्टीको शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमका लागि बुटवल पुगेका उनले पत्रकारहरूसँग बोल्दै यस्तो बताएका हुन्।

संयाेजक प्रचण्डले जनतालाई दिइएकाे आश्वासन अनुसार बालेन्द्र शाह नेतृत्वकाे सरकारले काम गर्न नसकेकाे बताए। उनले भने, ‘जनतालाई जे आश्वासन र भ्रम दिएर सरकार बनाइएको थियो त्यसअर्थमा यो सरकारका सय दिन पूर्णत असफल भएको देख्छु म।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अहिले नै वाम एकताको कुरा नभएको तर सहकार्यको लागि समन्वय गरेको जनाएका छन्। उनले भने, ‘वाम एकताभन्दा पनि कांग्रेस–एमाले–लगायत सबैसँग सहकार्यको कुरा हो, अहिले एकताको कुरा छैन, सहकार्यमा हामीले त्यसमा समन्वय गरिराखेका छौं।’

प्रकाशित मिति : शनिबार, असार २० २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij