काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापाले नागरिकले राज्यकै सामु आफूलाई असहाय महशुस गर्नुपर्ने अवस्था किन आयो भनी गम्भीररूपमा समीक्षा गर्नुपर्ने वेला आएको बताएका छन्।
शुक्रबार सामाजिक सञ्जालमा धारणा राख्दै थापाले युवाले आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ भनी समीक्षा गर्ने समय आएको बताएका हुन्। उनले खलेखेका छन्, ‘हामीले आफैँसँग केही कठिन प्रश्न सोध्नैपर्छ। एउटा युवा किन यस्तो निराशाको बिन्दुसम्म पुग्छ?’
यो कठिन घडीमा गणेशजीका आश्रित परिवारलाई कसरी साथ दिन सकिन्छ, कसरी उनीहरूको दुःखमा केही भए पनि मल्हम लगाउन सकिन्छ भन्नेबारे आ–आफ्नो ठाउँबाट सोच्न र सक्दो सहयोग गर्न उनले आग्रह गरे ।
प्रकाशित मिति : शुक्रबार, असार २६ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्