JanataToday.com

Advertisment

SKIP THIS

राष्ट्रपति भण्डारीबाट बडिगाड दुर्घटनाप्रति दुःख व्यक्त

राष्ट्रपति भण्डारीबाट बडिगाड दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं।

राष्ट्रपति विद्यादेवी भण्डारीले बाग्लुङ बडिगाडमा मंगलबार भएको जीप दुर्घटनामा १४ जनाले जीवन गुमाउनुपरेकामा दुःख व्यक्त गर्नुभएको छ । उहाले ट्विट गरी शोकाकूल परिवारमा समवेदना व्यक्त गर्नाका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।

राष्ट्रपतिले चालक, सवारी साधन र सडकको क्षमतामा अध्ययन गरी दुर्घटना न्यूनीकरणमा ध्यान दिन पनि सबैमा अनुरोध समेत गर्नुभयो ।

यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत घटना दुखद भएको भन्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ।

प्रकाशित मिति : मंगलबार, मंसिर १७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij